Logo

Latest News

इसुवा खोला जलविद्युत आयोजना: हेडरेस पाइप जडान कार्य ५५ प्रतिशत पूरा

९७.२ मेगावाटको इसुवा खोला जलविद्युत आयोजनाले हेडरेस पाइप जडान कार्यमा ५५ प्रतिशत प्रगति हासिल गरेको छ। परियोजना कार्यालयका अनुसार ६.९ किलोमिटर पाइप एलाइनमेन्टमध्ये ४ किलोमिटर सफलतापूर्वक जडान भइसकेको छ। हालसम्म ४० वटा एङ्कर ब्लक निर्माण कार्य सम्पन्न भइसकेको